• २०८१ बैशाख १७ सोमबार

चलचित्र विकास बोर्डका दुई सदस्यद्वयले दिए राजीनामा 

kharibot

काठमाडौँ  । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

 बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएका बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै