• २०८१ बैशाख २७ बिहीबार

योजना आयोगको सदस्यमा तीन जना नियुक्त

kharibot

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजनालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

त्यस्तै आजको बैठकले परराष्ट्रमन्त्री विमला राइ पौड्यालको श्रीलंका भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै