• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र बालेनबीच भेटवार्ता

kharibot

तस्बीर: रासस

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा काठमाडौँ महानगरको सुकम्बासी समस्यालगायतका विषयमा केन्द्र सरकारले गर्नुपर्ने सहयोग बारे छलफल भएको मेयर बालेनको सचिवालयले जनाएको छ  ।

प्रचण्ड प्रधानमन्त्री भएपछि मेयर बालेनले पहिलो पटक भेट गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै