• २०८१ बैशाख २२ शनिबार

बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा

kharibot

हेटौडा । बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । 

नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन । पाठक आजै सभामुखमा निर्वाचित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै