• २०८१ मङ्सिर ३ सोमबार

राष्ट्रपति भण्डारी समक्ष चिनियाँ राजदुतले बुझाए ओहोदाको प्रमाण पत्र

kharibot

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफनो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै