• २०८१ बैशाख १६ आइतबार

सात बर्षपछि फिल्म निर्देशनमा फर्किए करण जोहर

kharibot

काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहर ७ बर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् ।

करणले पछिल्लो पटक फिल्म ए दिल है मुश्किल निर्देशन गरेका थिए, जुन बक्स अफिसमा निकै सफल भएको थियो । त्यसयता उनी निर्देशनको दुनियाँबाट टाढा रहेका थिए । नयाँ बर्ष २०२३ को शुभकामना दिदै करण फिल्म निर्देशनमा फर्किने जानकारी दिएका छन् ।

करण जोहर‘रकी एन्ड रानी की प्रेम कहानी’ बाट सात वर्षपछि निर्देशनको दुनियाँमा फर्किने बताइएका छन् । यसका साथै उनी सेटमा आलिया भट्ट, रणवीर सिंह र धर्मेन्द्रसँग कसरी रमाइलो गरिरहेको देखाइन्छ भन्ने पनि देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै