• २०८३ असोज ३ शनिबार

धादिङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

धादिङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । धादिङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको नेबेर केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प आइतबार राति १०: ५३ बजे गएको केन्द्रले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै