• २०८१ बैशाख १४ शुक्रबार

चीनका राष्ट्रपति सी साउदी जाँदै

kharibot

काठमाडौं । तेलको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधलाई अस्वीकार गरेको दुई महिनापछि साउदी अरेबियाले आफ्ना चिनियाँ समकक्ष सी जिनपिङको लागि रातो कार्पेट बिछ्याउँदैछ ।

सीले बुधबारदेखि केही दिनको लागि साउदी अरेबियाको भ्रमण गर्नेछन्, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमान र अन्य अरब नेताहरूसँग क्षेत्रीय शिखर सम्मेलनमा भाग लिनेछन ।

ऊर्जा र पूर्वाधार सम्झौता  उनको भ्रमणको प्रमुख एजेन्डा हुनेछ । सीको भ्रमणका अवसरमा २० अर्ब डलर बराबरको सम्झौता हुने अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै