• २०८३ असोज ३ शनिबार

मोरक्कोले स्पेनलाई ९० मिनेटसम्म रोक्यो, अर्को ३० मिनेटको खेल हुने

मोरक्कोले स्पेनलाई ९० मिनेटसम्म रोक्यो, अर्को ३० मिनेटको खेल हुने

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत राउण्ड १६ को खेलमा स्पेन र मोरक्कोबीचको खेल ९० मिनेटसम्म बराबरीमा सकिएको छ ।

९० मिनेटको खेल सकिदा दुवै टिम गोल रहित बराबरीमा रोकिएका छन् ।

निर्धारित ९० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने भएको छ । निकै प्रतिष्पर्धात्मक खेलमा स्पेनलाई मोरक्कोको डिफेन्सले उत्कृष्ट तरिकाले रोकेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै