• २०८१ बैशाख १७ सोमबार

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

kharibot

विराटनगर । मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै