• २०८३ असोज ३ शनिबार

जापान र क्रोसिया ९० मिनेटमा १-१ गोलको बराबरीमा, अब ३० मिनेटको खेल हुने

जापान र क्रोसिया ९० मिनेटमा १-१ गोलको बराबरीमा, अब ३० मिनेटको खेल हुने

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत राउण्ड १६ मा जापान र क्रोसियाले १-१ गोलको बराबरी खेलेपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने भएको छ ।

जापानका लागि खेलको ४३औं मिनेटमा डाइजेन माएडाले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए भने क्रोसियाका लागि खेलको ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेर खेल बराबरी गरेका थिए ।

निर्धारित ९०औं मिनेटमा दुवै बराबरी खेलेपछि अब ३० मिनेटको अतिरिक्त समयको खेल हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै