• २०८१ बैशाख २६ बुधबार

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।  

घरअगाडि प्लास्टिकभित्र प्रेसर कुकर देखिएको छ ।

बास्कोटाको घरमा शंकास्पद वस्तु देखिएपछि अहिले घटनास्थलमा नेपाली सेना पुगिसकेको भक्तपुर प्रहरीले जनाएको छ । 

यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट नै भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै