• २०८१ बैशाख १७ सोमबार

धनुषा-४ बाट एमालेका रघुवीर महासेठ विजयी

kharibot

धनुषा । धनुषा-४ बाट नेकपा एमालेका उम्मेदवार रघुबीर महासेठ विजयी भएका छन् । 

महासेठले ३२ हजार २३६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् । 

महासेठ १२४ मतान्तरले विजयी भएका हुन् । 

त्यस्तै यस क्षेत्रमा जसपाका महाजन यादवले ५ हजार २१२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ४ हजार ३४३ मत प्राप्त गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै