• २०८१ बैशाख २६ बुधबार

गोकुल बास्कोटाको जित सुनिश्चित

kharibot

काठमाडौँ । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बास्कोटा जित्ने निश्चित भएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार बास्कोटा ५६१२ मत अन्तरले अगाडी रहेका छन् ।

अब गणना गर्न बाँकी मत सो भन्दा कम रहेकाले बास्कोटाको जित निश्चित भएको हो । 

बास्कोटाले अहिलेसम्म ४४ हजार १४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईले ३८ हजार ४०२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ९ हजार ६५१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै