• २०८१ बैशाख १७ सोमबार

गुल्मी-१ मा प्रदीप ज्ञवाली ५१३ मतले अगाडी

kharibot

गुल्मी । गुल्मी–१ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अग्रता बढाएका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार ज्ञवाली ५१३ मतले अगाडी रहेका छन् । उनले १६ हजार ३४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदार चन्द्र भण्डारीले १५ हजार ८३३ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै