• २०८१ बैशाख २७ बिहीबार

गुल्मी-१ मा चन्द्र भण्डारी ५०० बढी मतले अगाडी, पछ्याउँदै प्रदिप ज्ञवाली 

kharibot

गुल्मी  । गुल्मी–१ मा नेपाली काँग्रेसका उम्मेदार चन्द्र भण्डारीले अग्रता बनाएका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार भण्डारीले १३ अजार ८ सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले १३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

अहिलेसम्मको मत गणनामा भण्डारी ५९० मतले अगाडी रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै