• २०८१ बैशाख २६ बुधबार

गुल्मी-१ मा चन्द्र भण्डारी अगाडी, प्रदिप ज्ञवाली पछिपछि

kharibot

काठमाडौं । गुल्मी-१ मा नेपाली काँग्रेसका उम्मेदार चन्द्र भण्डारीले अग्रता बनाएका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार भण्डारीले ९ हजार ३९० मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ८ हजार ८०४ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मत गणनामा भण्डारी ५८६ मतले अगाडी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै