• २०८१ बैशाख १८ मंगलबार

बेलायती प्रधानमन्त्री ट्रसद्वारा विवादास्पद कर कटौतीको बचाउ

kharibot

लन्डन । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बुधबार गत हप्ता घोषणा गरिएको कर कटौतीको  वचाउ गरेकी छन् । यद्यपि यसको चारैतिर विवाद देखिएको छ । 

"हामीले हाम्रो अर्थतन्त्र बृद्धि गर्न, बेलायतलाई गतिशील बनाउन र मुद्रास्फीतिसँग सामना गर्न तत्काल कदम चाल्नुपरेको थियो त्यसैले यस्तो विवादास्पद र कठिन निर्णय लिनु पर्यो तर म प्रधानमन्त्रीको रूपमा त्यो गर्न तयार छु," उनले भनिन् ।  मिनी-बजेट छलफलपछि उहाँले बीबीसी र रेडियो लीड्स लगायतसँग सो कुरा बताएकी हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै