• २०८१ असोज १७ बिहीबार

लद्दाखमा भारतीय सेनाको गाडी नदीमा खस्यो, सात सैनिकको मृत्यु

kharibot

काठमाडौँ । भारतको लद्दाखमा सडक दुर्घटनामा सात सेनाको मृत्यु भएको छ ।

सेनाका प्रवक्ताले लद्दाखको परतापुरस्थित ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सबसेक्टर हनिफतर्फ गइरहेको बेला सडकबाट चिप्लिएर श्योक नदीमा खसेको सेनाका प्रवक्ताले बताएका छन् ।

दुर्घटनामा सात सैनिकको मृत्यु भएको र १९ सैनिक गम्भीर घाइते भएको बताइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै