अभिषेकको इन्स्ट्राग्राम ह्याक, ह्याकरले लेख्यो आई लभ यु कट्रिना कैफ

खरीबोट

बलिउड । ह्याकरले अभिषेकको कुनै पनि सोसल मिडियाको छोडेको छैन । ट्वीटर एकाउन्ट ह्याक गरेपछि शनिबार उनको इन्स्टाग्राम पनि ह्याक भएको छ । ह्याक गरेपछि उनको एकाउन्टमा ह्याकरले विभिन्न किसिमको फोटो पोस्ट गरेका छन् । 

एउटा यस्तो तस्बिर उनको एकाउन्टमा पोस्ट गरेका छन् जहाँ अमिताभ बच्चन इजराइलको प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग मिलेको र पछाडि अभिषेकले अमिताभलाई घुरेका छन् । एक तस्बिरको क्याप्सनमा आइ लभ यु क्याटरिना क्याफ लेखेको छ । ह्याकर्सले अभिषेकको एकाउन्टमा पेलिस्टाइनको झण्डा पनि पोस्ट गरेका छन् । 

एकाउन्टको सबै तस्वीर डिलेट गरिएको छ । योभन्दा पहिला अनुपम खेर र निमरत कौरको पनि टुइटर एकाउन्ट ह्याक भइसकेको छ । यी तीनै जना इजराइलको प्रधानमन्त्रीको सम्मान गएका थिए । सायद त्यसैले ह्याकर्सले उनीहरुको एकाउन्ट ह्याक गरेको हुनुपर्छ । 
 

सम्बन्धित समाचार

अभिषेकको इन्स्ट्राग्राम ह्याक, ह्याकरले लेख्यो आई लभ यु कट्रिना कैफ

बलिउड । ह्याकरले अभिषेकको कुनै पनि सोसल मिडियाको छोडेको छैन । ट्वीटर एकाउन्ट ह्याक गरेपछि शनिबार उनको इन्स्टाग्राम पनि ह्याक भएको छ । ह्याक गरेपछि उनको एकाउन्टमा ह्याकरले विभिन्न किसिमको

अभिषेक बच्चन ४१ बर्षका भए, चर्चित रहयो ऐश्वर्यसँगको प्रेम र विवाह

मुम्बई । बलिवुडका अभिनेता अभिषेक बच्चनले आज ४१ बर्षका भएका छन् । बलिवुडका महानायक अमिताभ बच्चन र अभिनेत्री जया भादुरीका सुपुत्र अभिषेक बलिवुडमा अलग्गै पहिचान बनाउन सफल अभिएन्तको रुपमा चिनिन्छन्

‘जिरो से हिरो’ बन्दै अभिषेक बच्चन

मुम्बई । अभिनेता अभिषेक बच्चन लामो समयदेखि फिल्मबाट टाढा रहेका छन् । पछिल्लो फिल्म हाउसफुल-४ को सफलता पछि अभिषेकको हातमा कुनै फिल्म छैनन् ।  कवड्डी र फुटबल टिमका मालिक अभिषेकका फ्यानहरुका

फोरमका पुर्वसांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश

काठमाडौँ ।  संघीय समाजवादी फोरम नेपालका पुर्वउपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं–५ का सांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।   आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा