अमेरिकी सेयर बजार डाऊमा रेकर्ड गिरावट 

खरीबोट

वाशिंटन । अमेरिकी सेयर बजारमा सन् २००८ पछिको सबै भन्दा ठुलो गिरावट आएको छ ।

सोमबार डाऊ जोन्स ११७५ अंकले घट्दै २४,३४५.७५ अंकमा आएर रोकिएको छ । सोमबार डाऊ ४.६ प्रतिशतले घटेको र यो २००८ को वित्तीय संकट पछिको एक दिनमा भएको सबै भन्दा ठुलो गिरावट रहेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै एसएण्डपी सेयर इन्डेक्स ३.८ प्रतिशतले र नेस्डेकमा ३.७ प्रतिशतको गिरावट आएको बताइएको छ ।

पछिल्लो केहि महिना देखि सेयरको मुल्य बढी रहेको र सेयरको मुल्य अनावश्यक रुपमा बढेको बताइरहेका बेला अमेरिकी सेयर बजारमा आएको गिरावटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको थप आलोचना हुने देखिएको छ ।    

सम्बन्धित समाचार

अमेरिकी सेयर बजार डाऊमा रेकर्ड गिरावट 

वाशिंटन । अमेरिकी सेयर बजारमा सन् २००८ पछिको सबै भन्दा ठुलो गिरावट आएको छ । सोमबार डाऊ जोन्स ११७५ अंकले घट्दै २४,३४५.७५ अंकमा आएर रोकिएको छ । सोमबार डाऊ ४.६ प्रतिशतले

नेप्सेमा पुन: गिरावट, सबै सुचक घट्दा नेप्से पुरै रातो

काठमाडौ । नेप्सेमा गिरावट आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार दुबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ ।  नेप्से १० दसमलव ४६ अंकले घटेर १४ सय दसमलव पाँच

नेप्से अन्तिममा समयमा घट्यो, सात समुहले गुुमाउँदा तीन समुहले कमाए 

काठमाडौ । साताको पहिलो कारोवार दिन आज आईतबार सुरुवाती समयमा नेप्से झण्डै छ अंकले बढेको भएपनि अन्तिम समयमा आएर नेप्से घटेको छ । नेप्से आज एक दसमलव एक अंकले घटेर १४ सय १०

कालिका पावर कम्पनीको छ करोड रुपैयाँको साधारण सेयर माघ २१ गते

काठमाडौ । कालिका पावर कम्पनीले यही माघ २१ गतेबाट छ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयवासीहरुको लागि एक सय रुपैयाँ अंकित मुल्य