• २०८१ बैशाख १७ सोमबार

अख्तियारद्वारा घुस लिदा लिदै घुमुवा प्रहरी पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरबाट एक घुमुवा प्रहरीलाई घुस लिदा लिदै पक्राउ गरेको छ ।  

धनुषाको जनकपुर उप-महानगरपालिकास्थित अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँमा कार्यरत प्रहरी जवान मनोज प्रसैलाले मदिरा विक्री वितरण सहज बनाईदिने भन्दै सेवाग्राहीसँग घुस लिदै १० हजार गर्दा पक्राउ परेका छन् ।

उजुरीको आधारमा अख्तियारको वर्दिवासबाट गएको टोलीले घुस लिदै गर्दा प्रसैलालाई जनकपुर उप-महानगरपालिका वडा नं.-७ को सार्वजनिक चोकवाट नियन्त्रण लिएको हो ।
प्रसैलालाई अहिले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै