• २०८१ बैशाख १४ शुक्रबार

सेयर कारोबार गर्दा केवाइसी अनिवार्य

kharibot

काठमाडौँ ।  शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो ।

सम्पत्ति शुद्धीकरणको कानुनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनुपरेको परिपत्रमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै