• २०८१ बैशाख १७ सोमबार

बाढी पहिरो पिडितलाई राहत दिने छलफल गर्न कांग्रेसको बैठक बस्दै  

kharibot

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भएको घटनामा छलफल गर्न कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक हुन् लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने पौडेलले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै