विजय गच्छदार ५२५ मतले अगाडी   

खरीबोट

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीबीच कडा प्रतिष्पर्धा भैरहेको छ । 

प्राप्त पछिल्लो मत परिणाम अनुसार नेता गच्छदारले एमालेकी भगवती चौधरीलाई पछाडी पारेका छन् । अहिले गच्छदार ५२५ मतले अगाडी आएका छन् । 

कांग्रेस नेता गच्छदारले ३७५७५ प्राप्त गरेका छन् भने एमाले उम्मेदवार भगवती चौधरीले ३७०५० मत प्राप्त गरेकी छन् ।


 

सम्बन्धित समाचार

राष्ट्रपति निर्वाचन सम्पन्न, मतगणना जारी

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । ४ बजेबाट मतगणना सुरु भएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई,

काँग्रेस संसदीय दलको नेता निर्वाचनको मतदान सकियो, मतगणना हुदै

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  अन्तिममा सांसद प्रदीप गिरिले मतदान गरेपछि मतदान सकिएको हों ।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३

राष्ट्रियसभाको निर्वाचन उत्साहपुर्वक सम्पन्न, मतगणना आजै हुने

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको एकल संक्रमणीय निर्वाचन प्रणाली अधिकांश मतदाताका लागि नयाँ भए पनि प्रशिक्षणका कारण मतदान गर्न कुनै समस्या नभएको मतदाताले बताएका छन् ।  निर्वाचन आयोगले हरेक

सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।  प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी,