काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् ।
उनले ३८४६७ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९२१९ मत पाएका छन्।
मगर १९२४८ मतान्तरले विजय भएकी हुन् ।