• २०८१ बैशाख १६ आइतबार

प्रदेश सभामा नयाँ शक्तिले खाता खोल्यो

kharibot

गोरखा ।  निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन् । 

उनले ३२७८ मतान्तरले माओवादी केन्द्रका उमेद्धवार कमला नहर्कीलाई पराजित गरेका हुन् । आचार्यले १५३४३ मत ल्याएका छन् भने नहर्कीले १२०६५ मत आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै