झापा । झापाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पछाडी परेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार राप्रपाका राजेन्द्र लिङ्देनले १२९९ मत पाएका छन् भने सिटौलाले ६७५ मत पाएका छन् ।
सिटौलाभन्दा लिङ्देन ६२४ मतले अगाडी रहेका छन् ।