कञ्चनपुरको बेलौरीमा अजिंगरको उद्धार !

खरीबोट

कञ्चनपुरको बेलौरी नगरपालिकाको पौलाहामा देखापरेको अजिंगरको उद्धार गरिँदै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित समाचार

काठमाडौँको मतगणना !

बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडौँको निर्वाचन क्षेत्र नं ९ र १० को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा शुरु हुँदै । तस्बिर : रोशन सापकोटा, रासस

पूर्वदेखि पश्चिमसम्मका नेताहरुले गरे आआफ्नो गृहजिल्लाबाट मतदान (फोटोफिचर)

काठमाडौं । आज नेपालमा ऐतिहासिक रुपमा नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किाला मानिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन भइरहेको छ । आज बिहानैदेखि सम्बन्धित जिल्लाहरुमा मतदाताहरु उत्साहप्रद

ह्विलचियरमा पुगेर मतदान !

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडाँैस्थित सानो गौचरन मतदान केन्द्रमा ह्विलचियरमा पुगेर मतदान गर्दै मतदाता । तस्बिर : रत्न श्रेष्ठ, रासस

इलामको आमचोक केन्द्रमा वृद्धाले मतदान !

इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी मावि आमचोक मतदान केन्द्रमा मतदान गर्दै ८५ वर्षीया वृद्धा । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस