• २०८१ बैशाख १५ शनिबार

गुराँस लाइफको सञ्चालकमा दुुगड

kharibot

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सौरभ दुुगड नियुुक्त भएका छन् । कम्पनी यही मंसिर १० गते आईतबार बसेको सञ्चालक समितीको एक सय ४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट दुगड़लाई संचालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय