• २०८१ बैशाख १४ शुक्रबार

सरकार संबिधान कार्यन्वयनमा लागेको छ – मन्त्री बस्नेत 

kharibot

काठमाडौँ ।  गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले राजनीति देशको मुल निती भएकाले सबै जातजाती, भाषा, धर्मलाई समेटेर संबिधान निमार्ण गरेको र कार्यन्वयनको लागी लागी परेको बताएकी छन् । 

काठमाण्डौँ महानगरपालीका वडा न ६ को शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अबसरमा आयोजीत शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संबिधान निर्माणमा काग्रेसले महत्वपुर्ण भूमिका खेलेको र कार्यन्वयनको लागी पनी काग्रेसकै भुमीका रहने भएकाले कांग्रेसलाई आम जनताले सहयोग गर्न आग्रह समेत गरेकी छन् । 

मंगलबार बिहान बौद स्थित भुवन ब्याङ्गक्युटमा आयोजना गरीएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र लामाले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै