• २०८१ बैशाख १४ शुक्रबार

डा. बाबुराम भट्टराईले कांग्रेससँग तालमेलका प्रधानमन्त्री देउवालाई भेटे  

kharibot

काठमाडौं ।  बाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा चुनावी तालमेलबारे दुई नेताबिच छलफल भएको हो ।

डा. भट्टराई गोरखा २ बाट चुनाव लड्न चाहे पनि एमाले र माओवादी केन्द्रले त्यो क्षेत्र नछाडेपछि आफ्नै चुनाव चिन्हमा निर्वाचनमा जनाए र बाम गठबन्धनबाट बाहिरिने निर्णय गरेका थिए । डा. भट्टराई र देउवाबिचको छलफल सकारात्मक भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै