सिराहा । नेकपा माओवादी केन्द्रले पनि प्रदेस नम्बर २ मा खाता खोलेको छ । माओवादी केन्द्रले सिराहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर ज्ञानुकुमारी श्रेष्ठ विजयी भएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार गंगा पासमान विजयी भएका हुन् । निर्वाचन आयोगले भने विजयको आधिकारिक घोषणा भने गर्न बाँकी छ ।