काठमाडौँ । गायक नितिन गजुरेलले नयाँ आधुनिक गीत सार्वजनिक गरेका छन् ।
‘आज राति तिमि’ बोलको सो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वर शब्द र संगीत नितिन गजुरेलको रहेको छ ।
सुन्दर रुपमा छायांकन गरिएको मुजिक भिडियोमा विपिन र द्रिप्तिले अभिनय गरेका छन् ।
गीतको निर्देशन तथा एडीटिङ हेमन योन्जनले गरेका छन् भने मुयुजिक भिडियो कोशी भिजन फिल्म्सले बनाएको छ ।
गीतको भिडियो :