• २०८१ बैशाख १५ शनिबार

बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक

kharibot

मुम्बई।  बलिवुड अभिनेता बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक भएको छ। 

दुवैलाई फिल्ममा साधारण रुपमा प्रस्तुत गरिएको छ।  फिल्ममा जागिर भन्दा आफ्नै सानो व्यवसाय गर्न प्रेरित गर्ने कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ।  

फिल्ममा अनुष्काले बरुणकी श्रीमतीको भूमिका निभाएकी छन्। फिल्मको निर्देशन शरत कटारियाले गरेको यस फिल्मलै यशराज ब्यानरले बनाएको हो।  फिल्म आगामी सेप्टेम्बर २८ मा रिलिज हुदै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै