• २०८१ बैशाख १५ शनिबार

ओली सरकारले ५ महिनामा के के काम गर्यो ?

kharibot

काठमाडौ। सोमबार सरकारले हालसम्म प्राप्त गरेका उपलब्धिलाई पुस्तिका बनाएर सार्वजनिक गरेको छ। 

जनतामा बढ्दो निरासा र चारै तिर असन्तुष्टि बढीरहेको समयमा सरकारले गत असार मसान्तसम्म प्राप्त गरेका उपलब्धिका सूची सार्वजनिक गरेको हो। 

असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा कृषिलाई व्यवसायीकरण गरेको, शिक्षा क्षेत्रामा दुरगामी महत्वको काम गरेको,प्रसाशनमा शिघ्र र सहज व्यवस्था गरेको, सडक र रेलको पूर्वाधारको काम तिब्र गतिमा भैरहेको उल्लेख गरिएको छ। त्यस्तै यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको उल्लेख छ ।

सरकारले ग्राफिक्स मार्फत आफुले ५ महिनाको काम सार्वजनिक गरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै