• २०८१ बैशाख १४ शुक्रबार

विराटनगर महानगरको मेयर पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट

kharibot

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको छ।

प्रहरीले  विस्फोट भएको पुष्टी गर्दै घटना बारे अनुसन्धान बहिरहेको बताएको छ। विष्फोटबाट कार्यालयमा क्षति क्षति पुगेकोप्रहरीले बताएको छ। 

आइतबार दिउँसो भएको विस्फोटको पूर्ण विवरण आइसकेको छैन।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै