• २०८१ बैशाख १४ शुक्रबार

तापसी पन्नूको अफ्येर्स डेनिस ब्याडमिन्टन खेलाडी माथीससँग 

kharibot

मुंबई।  बॉलीवुड अभिनेत्री तापसी पन्नू  हाल आफ्नो नयाँ फिल्म ‘मनमर्जियां‘ बाट फिल्म हलमा आउने तयारीमा रहेकी छन् । 

तर हालै तापसी आफ्ना ब्वायफ्रेन्ड ब्याडमिन्टन खेलाडी माथीस बोएसँग सँगै देखिएपछि उनको तस्बीर सामाजिक संजालमा भाइरल बनेको छ।   माथीस डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन् भने उनी ओलम्पिकमा सिल्भर मेडल विजेता पनि हुन् ।

यसअघि तामिल फिल्म अभिनेता महत राघवेन्द्रसँग अफ्येर्समा रहेकी तापसी हाल डेनिस ब्याडमिन्टन खेलाडी माथिससंग रिलेशनसिपमा रहेकी छन्। 

तापसीको फिल्म ‘मनमर्जियां‘ आगामी सेप्टेम्बर १४ बाट रिलिज हुदै छ भने यस फिल्ममा अभिषेक बच्चन र विक्की कौशल मुख्य भूमिकामा रहेका छन्।  कश्यपले गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै