बङ्गलादेश बैँक र एनएलजि ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

खरीबोट

काठमाडौँ। नेपाल बङ्गलादेश बैक र एनएलजि ईन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुनिल ब. पन्तले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सम्बन्धित समाचार

नेपाल बङ्गलादेश बैंकका देवही गुनाही, फिक्कल र चन्द्रनगरमा 

काठमाडौँ। नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ७२,७३ र ७४औं शाखाहरु संचालनमा ल्याएको छ ।  यस बैंकले ईलाम जिल्लाको फिकलमा,सर्लाहि जिल्लाको चनद्रनगरमा र रौतहट जिल्लाको देवही गुनाहीमा नयाँ शाखाहरुको

बङ्गलादेश बैँक र एनएलजि ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ। नेपाल बङ्गलादेश बैक र एनएलजि ईन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कामु प्रमुख

बङ्गलादेश बैँक र सगरमाथा ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ । नेपाल बङ्गलादेश बैक र सगरमाथा ईन्स्योरेन्सका बिचमा बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट

नेपाल बङ्गलादेश बैँक र आईएमई लाईफ ईन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौँ।  नेपाल बङ्गलादेश बैक र आईएमई लाईफ ईन्स्योरेन्सका बिचमा बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट