इङल्याण्डका ह्यारी केनले जित विश्वकपमा गोल्डेन बुट

खरीबोट

काठमाडौँ । विश्वकप फुटबलमा इङल्याण्डका ह्यारी केनले  गोल्डेन बुट जितेका छन् ।

विश्वकपमा खेलेका ७ खेलमा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केन विश्वकपमा गोल्डेन बुट जित्ने इङल्याण्डको दोस्रो खेलाडी बनेका छन् । यस अघि सन् १९८६ विश्वकपमा इङल्याण्डका गेरी लिनकरले गोल्डेन बुट जितेका थिए ।   

यस विश्वकपमा फ्रान्सका एन्टोनी ग्रिजम्यान, फ्रान्सकै किलीयन एम्बाप्पे, बेल्जियमका रोमेलु लुकाकु, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, रसियाका डेनिश चेरशिभले ४-४ गोल गरेका छन् । 

त्यस्तै उरुग्वेका एडिनसन कभानी, रसियाका अर्टीम डिजीउबा, स्पेनका डिएगो कोष्टा, बेल्जियमका इडेन हजार्ड, कोलोम्बी का यारी मिनाले यस विश्वकपमा ३-३ गोल गरेका छन् ।  

सम्बन्धित समाचार

विश्वकपमा सहभागी कुन देशले कति पैसा पाए ?

काठमाडौँ । विश्वकपको फाइनल खेल हुने लाग्दा विश्वकप जित्ने टिमले कति पुरस्कार पाउला भन्ने कौतुहलता हुनु स्वाभाविकै हो ।  क्रोसियालाई फाइनल खेलमा ४-२ गोल अन्तरले पराजित गरेपछि फ्रान्सले ३८ मिलियन डलर

 फ्रान्सले यसरी मनायो विश्वकप जितको खुशियाली (फोटो फिचर)

काठमाडौँ  ।  रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ ।  रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले

लुका मोड्रीचले जिते विश्वकपको गोल्डेन बल 

काठमाडौँ । विश्वकप फुटबलको गोल्डेन बल क्रोसियाका लुका मोड्रीचले जितेका छन् । यस विश्वकपमा २ गोल र एक असिस्ट गरेका मोड्रीचले क्रोसियालाई पहिलो पटक फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै

विश्वकप फाइनलको पहिलो हाफमा फ्रान्स २-१ गोलले अगाडी 

काठमाडौँ । विश्वकप फुटबलको फाइनलको पहिलो हाफमा फ्रान्सले २-१ गोलको अग्रता लिएको छ । फ्रान्सका लागि एक गोल एन्टोनी ग्रिजम्यानले पेनाल्टीबाट गरे भने एक गोल क्रोसियाका मारियो म्यान्डुजकिकले आत्मघाती गोल गरेका