काठमाडौँ । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ ।
घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजालिने मात्रै हैन हरेक अर्डरसँग खेलको नतिजाअनुमान गर्न पाउने कम्पनीले जनाएको छ ।
सहीउत्तर दिनेले १० प्रतिशत छुट र केहि अंकपाउने छन । विश्वकपको अन्त्य सम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ उक्त ग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुप पाउने र यसको साथसाथै विश्वकप अबधि भर विभिन्न रेष्टुराबाट ४० प्रतिशत सम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हेन कम्पनीले जनाएको छ ।