• २०८१ बैशाख १५ शनिबार

लक्ष्मी बैंकको १०२औँ एटीएम पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेकमा

kharibot

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुर ब्यारेकमा आजदेखि  एटीएम सेवा संचालनमा ल्याएकोे छ । 

यस  एटीएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस्  एटीएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिष राज कुँवर द्वारा सु सम्पन्न भयो ।  

यस् थप एटीएमको साथ, लक्ष्मी बैंकको  एटीएम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् । आगामी दिनहरुमा पनि बैंकले अझ धेरै शाखा अनि  एटीएम सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय