• २०८१ बैशाख २७ बिहीबार

नेपाल प्रहरीका ४ सय इन्स्पेक्टरको सरुवा, को कँहा पुगे ? (सुची सहित)

kharibot

काठमाडौं । नेपाल प्रहरीका ४ सय जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो । 

यसअघि लामो समयदेखि तल्लो तहका कर्मचारीको सरुवा रोकिएकोमा एकै पटक ४ सय जनाको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सरुवा भएको ठाउबाट तलब बुझ्ने गरि सरुवा गरिएको जनाएको छ  । 


सरुवा हुने इन्स्पेक्टरको सुची :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै