• २०८१ बैशाख १४ शुक्रबार

संघ, प्रदेश र स्थानीय तहमा खेल पूर्वाधार तयार गर्ने

kharibot

काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा खेल पूर्वाधार तयार गर्ने भएको छ । 

संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको एक खेलकुद परिषद् निर्माण गरिने बताए । 

उनले प्रदेशस्तरमा आधुनिक सुविधासम्पन्न रंगशाला र स्थानीय तहमा खेलग्राम निर्माण गरिने जानकारी दिँदै नेपाली खेलाडीको क्षमता र खेलको स्तरवृद्वि गर्न आवश्यक भौतिक पूर्वाधार र सुविधाको व्यवस्था गरिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै