• २०८१ बैशाख १४ शुक्रबार

दाङमा मोटरसाइकलको ठक्करबाट मृत्यु

kharibot

तुलसीपुर, दाङ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १प ४९९० नंको मोटरसाइकलले आज अपराह्न बिजौरीमा ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ की विष्णु विश्वकर्माको घटनास्थमै मृत्यु भएको छ । 

दुई बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते विश्वकर्माको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा केही बेरअघि मृत्यु भएको दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै