• २०८१ बैशाख २७ बिहीबार

सुकुम्बासी तथा दलित बस्तीमा कान्तिपुर फाउन्डेसनको सहयोग 

kharibot

तस्बिर : खरीबोट

काठमाडौँ । सर्लाहीको हरीवन नगरपालीका स्थित घुर्कौलीको किङरिङटोल सुकुम्बासी बस्ती र सासापुरको मोहनपुर दलित बस्तीमा कान्तिपुर फाउन्डेसनले राहात सामाग्री बितरण गरेको छ । 

सुकुम्बासी र दलित बस्तीमा बढी प्रभाबित २५ परीवारलाई कान्तिपुर फाउन्डेसनको आयोजना तथा हिमालयन केयर ह्यान्ड्सको सहयोगमा  शनिबार राहत सामाग्री बितरण गरेको हो । 

बाढी प्रभाबित परीवारलाई बितरण गरीएको राहतमा म्याट, चामल, चिउरा, दालमोठ, झुल, तेल, नुन, साबुन, बाल्टिन, जग, नङ्ग कटर,  जीवनजल,ब्रस,मञ्जन,तथा चार्ज गर्ने लाईट लगाएतका सामाग्री प्रत्येक परिवारलाई  बितरण गरीएको आयोजक प्रमुख बिनेश कार्कीले जानकारी दिएका छन् । 

राहत बितरणमा हिमालयन हेल्पिङ् ह्याड्सका प्रमुख समिर खतिवडाले बाढीले सबै नेपालीलाई दुखी बनाएको र तराहिबासीको दुखमा साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै