• २०८१ बैशाख १७ सोमबार

प्रधानसेनापति र चिनियाँ रेल्वे टोलीबीच भेटवार्ता

kharibot

काठमाडौँ ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनलगायतको तीन सदस्यीय टोलीले आज भेट गरेको छ । 

जंगी अड्डामा भएको भेटवार्तामा प्रधानसेनापति र उक्त टोलीबीच समसामयिक विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै