स्मृतिमा ताजै छ
घर पछाडीको बन
छानि छानि चढ्ने मिल्ने डालिहरु
कोईलि र न्याउलिका सुरिला आवाज
तर यो सहरमा जैले खड्किरह्यो
मेरो बचपनाको अभाब
भेटिएन मेरो गाउँ
भेटिय केवल गगनचुम्बि महल
शून्य आत्मियता र
पथ्थर मनहरु ।
रत मनमै फूलाय लालिगुरास
डुल्दै पुकि सकेछु फूलको सहर
चराहरुको राजधानी
जंगलको माहासागर
जहाँ थियन कुनै कृतिम आवज
थियत केवोल चाराका आफै भलाकुसारी
आफ्नै धुन र रागहरु
आफ्नै भाषा
म हरायछु तिन्कै संसारमा
हेरिरहे यी नयनले तिनै गुरास
चाराहरुकै नाच
सुनी रहे सुमधुर सुमधुर भाकाहरु ।।