• २०८१ बैशाख १४ शुक्रबार

नेपाल आर्मी विराट गोल्डकपको फाइनलमा, बिमल पाण्डेले गरे निर्णायक गोल 

kharibot

विराटनगर । विभागीय टिम नेपाल आर्मी विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार साँझ सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले रमपम झापा ११ लाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगित को फाइनलमा पुगेको हो ।

नेपाल आर्मीलाई फाइनलमा पुर्याउन खेलको एक मात्र गोल बिमल पाण्डेले गरेका थिए । पाण्डेले खेलको ६९औ मिनेटमा गोल गर्दै आर्मीलाई प्रतियोगिताको फाइनलमा पुर्याएका छन् ।

अब नेपाल आर्मी शनिबार हुने संकटा क्लब र रुस्लान थ्रीस्टारबीचको विजेतासँग उपाधिको लागि खेल्ने छ । प्रतियोगित को फाइनल खेल चैत्र २६ गते हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै