काठमाडौं । सन्धरास्थित् चाईना टाउन नजिकैको गुलाब होटेलमा आगलागी भएको छ ।
अहिलेसम्म २ वटा दमकल आएको र आगो नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागी नियन्त्रण गर्न सुरक्षाकर्मीको उपस्थिती रहेको छ ।
आगलागी भइरहेको ठाउमा केहि मानिस पनि फसिरहेको अनुमान गरिएकको छ ।